• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Monday, January 30, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

पाकिस्तानमा एउटै आमाबाट जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु

in रोचक
Reading Time: 1 min read
0
0
SHARES
9
VIEWS

सेयर गर्नुहोस्

15 shares
  • Share15
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,कार्तिक ९ – पाकिस्तानको एबटाबाद शहरमा एकसाथ जन्मिएका सात बच्चामध्ये ६ को मृत्यु भएको छ । अर्को एउटा बच्चा भेन्टिलेटरमा छन् । अघिल्लो हप्ता एबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी थिइन् ।

यीमध्ये पाँच बच्चाको यसै अस्पतालमा र एक बच्चाको अयूब टिचिङ अस्पतालको चिल्ड्रन्स नर्सरीमा मृत्यु भएको थियो । बच्चाका पिता कारी यार मोहम्मदले एउटा बच्चाको जन्मिएको २४ घण्टा पछि नै मृत्यु भएको र केही घण्टा पछि दोस्रो बच्चाको पनि मृत्यु भएको बताए । त्यसै रात तीन थप बच्चाको पनि मृत्यु भयो ।यार मोहम्मद बटग्राम जिल्लाका बासिन्दा हुन् । उनकी श्रीमतीले जिन्ना अन्तरराष्ट्रिय टिचिङ अस्पतालमा सात बच्चालाई जन्माएकी थिइन् ।

उनका पहिले नै दुई छोरी छन् । सात बच्चा जन्मिँदा उनीहरु असाध्यै खुसी थिए । यार मोहम्मदले भने, ‘दुईजना बच्चा मात्रै बाँचेका छन् भनेर हामीलाई थाहा भएपछि इस्लामाबाद जाने तयारी गर्न थाले । तर, बच्चालाई एबटाबादमा अयूब टिचिङ अस्पताल पठाइँदै छ भनियो । त्यहाँ पनि एउटा बच्चा बाँच्न सकेन र दोस्रो भेन्टिलेटरमा छन् । यो बच्चा जन्मिएदेखि नै भेन्टिलेटरमा छन् ।’

उनले थपे, ‘हामीले बच्चाकी आमालाई दुईजना बच्चाको मात्रै मृत्यु भएको बताएका छौं । उसलाई सबैकुरा थाहा छैन ।’ अन्तरराष्ट्रिय अस्पताल र अयूब टिचिङ अस्पतालले बच्चाको मृत्युको पुष्टि गरेको छ । अयूब टिचिङ अस्पतालले बीबीसीसँगको कुराकानीमा समय अगावै बच्चाहरु जन्मिएका कारण उनीहरुको मृत्यु भएको बताएको छ । ती बच्चाका तौल पनि असाध्यै कम भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा नर्सरी वार्डका विशेषज्ञ डाक्टर इकरामले भने, ‘प्राकृतिक रुपमा यदि गर्भमा एक वा दुई बच्चा छन् भने उनीहरुले पूरा पोषण पाउँछन् तर योभन्दा बढी बच्चा भएको खण्डमा पूरा पोषण पाउन गाह्रो हुन्छ । यस्तोमा उनीहरुका लागि खतरा बढ्ने गर्छ ।’

Related Posts

Banner News

संसारकै सबैभन्दा ठूलो मुख भएकी महिला

Banner News

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हिउँ चितुवाको सङ्ख्या करिब २६ प्रतिशतले वृद्धि

रोचक

अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेल किन लागे भारत?

दुलाहाको दाँत भाँच्चिएको देखेर दुलही मण्डपबाट भागिन्
रोचक

सुन्दा अचम्म लाग्छ विवाहमा नआउने जति सबैलाई पठाइयो खानाको बिल

रोचक

बंगलादेशमा भेटियो यति सानो गाई, एकाएक बन्यो सेलिब्रेटी

रोचक

आज वर्षको सबैभन्दा लामो दिन, सबैभन्दा छोटो रात

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज