• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Monday, January 30, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

गठबन्धनको मुख्य दल कांग्रेसबाटै धोका र षडयन्त्र हुन सक्छ : प्रचण्ड

in Banner News, राजनीति, विचार
Reading Time: 1 min read
0
0
SHARES
6
VIEWS

सेयर गर्नुहोस्

6 shares
  • Share6
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,बैशाख २६ – नेकपा माओवादी केन्द्रका अध्यक्ष  दहाल प्रचण्डले सत्ता गठबन्धनको मुख्य दल कांग्रेसबाटै धोका र षडयन्त्र हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनले गठबन्धन सबै ठाउँमा क्लियर हुन नसकेको भन्दै धोका हुन सक्ने बताएका हुन् ।

आज “सोमबार” बिहान यहाँको कैलारी गाउँपालिकामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उक्त आशंका व्यक्त गरेका हुन् । उक्त गाउँपालिका अध्यक्ष पदमा गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले आफ्नो दलका नेतालाई उम्मेदवारी दिन लगाएकोप्रति उनको आशंका केन्द्रित थियो । गठबन्धनमा उक्त गाउँपालिकाको अध्यक्ष पद माओवादीलाई दिने सहमति भएको थियो, तर कांग्रेसले अगाडि नै आफ्ना स्थानीय नेतालाई अध्यक्षका लागि टिकट दिइसकेको थियो ।

यस सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले अन्य धेरै स्थानमा पनि गठबन्धन ‘क्लियर’ नभएको बताए । कतिपय ठाउँमा कांग्रेसबाटै बागी उम्मेदवार उठेकोतर्फ इंगित गर्दै उनले भने, ‘कांग्रेसले यहाँ पनि धोका दियो, गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको हो ।’

उनले कांग्रेसले त्यसो गरे आफूहरु पनि एक्लै चुनाव लड्नुपर्ने बताए । बेइमानी र धोका सैह्य नहुने भन्दै उनले उक्त गाउँपालिकामा आफ्नो पार्टीका तर्फबाट अघि सरेका उपाध्यक्ष पदका उम्मेदवारलाई जिताउन समेत आह्वान गरे । कैलारीको उपाध्यक्ष पदमा माओवादीबाट लक्ष्मी सत्वगौवा चौधरीले उम्मेदवारी दिएकी छन् । गठबन्धनको सहमतिअनुसार त माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने भन्ने थियो ।

Related Posts

Banner News

साेमबार राष्ट्रपतिकाे निर्वाचन मिति सार्वजनिक गर्दै

Banner News

प्रधानमन्त्री प्रचण्डसँग मेयर बालेनको भेटवार्ता

Banner News

आज नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने

Banner News

नागरिकता लिन रवि लामिछाने पुगे काठमाडौं जिल्ला प्रशासन

Banner News

नागरिकता प्राप्तिका लागि पुनः जिल्ला प्रशासन पुगे लामिछाने

Banner News

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ३ बजे पत्रकार सम्मेलनको गर्ने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज