• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Wednesday, March 22, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

अभिनेत्री आलिया भट्ट आमा बन्दै

in मनोरञ्जन
Reading Time: 1 min read
0
0
SHARES
3
VIEWS

सेयर गर्नुहोस्

1 shares
  • Share1
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,असार १३- बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो बच्चा छिट्टै आउँदैछ’। आलिया–रणवीर अहिले लण्डनमा छन् । यो खबर आउने बित्तिकै उनीहरुका साथीदेखि उद्योगका फ्यानहरुले जोडीलाई बधाई दिइरहेका छन् ।

रणवीर र आलियाको विवाह मुम्बईस्थित आफ्नो घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो । ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए । यो जोडी सन् २०१७ मा ‘ब्रह्मास्त्र’ को सेटमा भेटिएको थियो । त्यसयता दुवै एकअर्कालाई डेट गर्दै थिए ।

रणवीरको आगामी प्रोजेक्टहरू मध्ये लभ रञ्जनको शीर्षकविहीन रोमान्टिक कमेडी फिल्म हो। जसमा उनी श्रद्धा कपुरको अपोजिटमा देखिनेछन् । अभिनेता अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र पार्ट वन’ को पनि एक हिस्सा हुन्। फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि मुख्य भूमिकामा छन् ।

यो फिल्म रणवीर र आलियाको सँगै पहिलो फिल्म हुनेछ, जुन ९ सेप्टेम्बर २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ। आलियाको कुरा गर्ने हो भने अभिनेत्री रणवीर सिंहको अपोजिट ‘रकी और रानी की प्रेम कहानी’ मा देखिनेछिन् । आलिया हाल लण्डनमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘हार्ट अफ स्टोन’ को सुटिङमा छिन् ।

Related Posts

मनोरञ्जन

९ महिनामै टुट्यो वर्षा सिवाकोटीको विवाह

मनोरञ्जन

मेरो फेसबुक आइडी ह्याक भएकोले जे पोष्ट भयो क्षमा चाहन्छु:राजेशपायल पत्नि साङ्बुङ

मनोरञ्जन

राजेश पायल राईको पत्नीले भनिन्, (बच्चामाथि उम्लेको तातो पानी खन्याए)

मनोरञ्जन

सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

मनोरञ्जन

हलबाट उत्रियो अनमोलको फिल्म ‘२.० छड्के’

मनोरञ्जन

सुटिङका क्रममा अमिताभ बच्चन घाइते

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज