• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Monday, January 30, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

म बलिउडमा पैसा कमाउन आएको हुँ : अक्षय कुमार

in मनोरञ्जन
Reading Time: 1 min read
0
0
SHARES
4
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,साउन ६- बलिउड अभिनेता अक्षय कुमार वर्षमा ५-६ वटा फिल्म खेल्छन् । कुनै समय मार्सल आर्टबाट बलिउड छिरेका अक्षय आज बलिउडका गनिने मानिने अभिनेता हुन् । वर्षको करोडौं कमाउने अभिनेताको लाइन पनि स्पष्ट छ । उनी कम मार्जीन राखेर धेरै फिल्म खेल्छन् र करोडौं कमाउछन् । हालै अक्षयले आफू बलिउडमा पैसा कमाउन आएको बताएका छन् । अक्षय कुमार भन्छन्, ‘म इन्डस्ट्रीमा पैसा कमाउन आएको हुँ । मेरो ध्यान एकदम स्पष्ट छ।’ अक्षय कुमारले आफ्नो फिल्म करियर अघि रेस्टुरेन्टमा वेटर र शेफको रूपमा काम गरे। यस बाहेक अक्षय कुमार मार्सल आर्टका प्रशिक्षक पनि थिए। १९९० को दशकमा अक्षय कुमारले धेरै एक्सन फिल्महरूमा अभिनय गरेका थिए जसमा उनले आफैँले आफ्नो खतरनाक स्टन्टहरू गरे। अभिनेता सनी देवल बिमारी भएका कारण अक्षय कुमारले मुम्बईमा आलिशान बङ्गला किन्न सकेका थिए । निर्देशक राजकुमार कोहलीको फिल्म ‘जानी दुश्मनः एक अनोखी कहानी’ (२००२) मा खलनायकले अक्षयको क्यारेक्टरलाई मार्ने थियो । तर सनी देवल न्यूयोर्कमा रहेकाले अक्षयले थप पाँच दिन काम गरेँ। यही पैसाले अक्षयले मुम्बईमा आलीशान बङ्गला किने ।
उनी भन्छन् ,’ आज जुन बङ्गलामा म बसिरहेको छु त्यो किन्न पैसा चाहिएको थियो । र जानी दुश्मनको कारण मैले त्यो किन्न सकेँ ।’ अक्षय कुमार मुम्बईको जुहू बिचमा १२८ करोड नेपाली रुपैयाँको प्राइम बीच बङ्गलामा बस्छन् । घरको पुरै इन्टेरियर अक्षय कुमारकी श्रीमती र अभिनेत्री ट्व‍िंकल खन्नाले गरेकी छन् ।

Related Posts

मनोरञ्जन

मिका सिंहको एक मिनेटको पारिश्रमिक कति ?

मनोरञ्जन

बदनाम नगरिदिन गायिका समिक्षाको आग्रह

Banner News

करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को उपाधि

Banner News

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग ताेडिन इन्गेजमेन्ट

मनोरञ्जन

विवाह बन्धनमा बाँधिदै पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ

मनोरञ्जन

अभिनेत्री आलिया भट्ट आमा बन्दै

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज