• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

ई–पासपोर्टको छपाई तथा नाम दर्तामा पटक–पटक समस्या

in समाचार, सूचना-प्रविधि
Reading Time: 1 min read
0
0
SHARES
5
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,पुस २५- सरकारले २०७८ मङ्सिर १ गतेबाट सुरु गरेको विद्युतीय राहदानी अर्थात् ई–पासपोर्टको छपाई तथा नाम दर्तामा पटक–पटक समस्या देखिने गरेको छ । पछिल्लो समय पुस १७ गतेदेखि विद्युतीय राहदानी तयार पार्ने सफ्टवेयरमा समस्या आएपछि आवेदन लिने कामसमेत बन्द गरिएको छ । सिस्टममा समस्या आएपछि पुस १९ गते राहदानी विभागले सूचना नै निकालेर समयमै पासपोर्ट वितरण गर्न नसकिने बताएको थियो ।

सञ्चारमाध्यममा अनिश्चितकालका लागि राहदानी सेवा अवरुद्ध भन्दै समाचार आएपछि विभागले सोही दिन साँझ डाटा भ्यालिडेसनमा समस्या भएको कारण समयमै पासपोर्ट जारी गर्न नसक्ने स्पष्टीकरण जारी गरेको थियो । तत्कालीन समयमा २६ दशमलव ५९ मिलियन अमेरिकी डलर अर्थात् हालको मूल्यमा ३ अर्ब ५० करोड ९८ लाख ८० हजार रुपैयाँमा दिइएको ठेक्कामा सिस्टममा कुनै समस्या हुन नहुने र समस्या देखिएमा क्षतिपूर्तिसम्म तिर्नुपर्ने प्रस्ताव र सोही प्रस्ताव अनुसारको सम्झौता समेत भएको थियो ।

Related Posts

Banner News

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

Banner News

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै

Banner News

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

समाचार

काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु

Banner News

आज आगामी वर्षको बजेट सार्वजनिक हुने

Banner News

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरियो

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज