• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

हेल्मेट लगाउनेले कसरी कपाललाई स्वस्थ राख्न सकिन्छ ?

in सूचना-प्रविधि
0
0
SHARES
5
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

१.बाइक चलाउँदा घाम र हावाको असर बढी कपालमा हुन्छ । जसकारण दुई सातामा एकपटक हियर ट्रिटमेन्ट गराउनुपर्छ ।

२.यदि धेरै समयसम्म हेल्मेट लगाइएको छ भने घर पुगेपछि तुरुन्त नुहाउनुपर्छ । दैनिक हेल्मेल लगाउनेले गर्मीयाममा दैनिक र जाडोयाममा साताको दुईपटक कपाल नुहाउनुपर्छ ।

३.दुईपटक स्याम्पू लगाएर कपाललाई नुहाएपछि अनिवार्य कन्डिसनर लगाउनुपर्छ । स्याम्पू आधा चम्चा र पानी दुई चम्चा मिसाएर कपालमा लगाउने र राम्रोसँग पखाल्नुपर्छ ।

४.कपालको पानी सुकेपछि मात्रै कन्डिसनर लगाउनुपर्छ । यसले कपाललाई नरम र मुलायम बनाउँछ ।

५. कम्तीमा पनि साताको एकपटक कपालमा तेल हालेर मसाज गर्नुपर्छ । स्टिम लिएर तेलले मसाज गरियो भने झनै राम्रो हुन्छ ।

६.हेल्मेट लगाएको कारण अत्यधिक चाया कपालमा परेको छ भने तेलमा कागती मिसाएर मसाज गर्दा चाया बिस्तारै कम हुँदै जान्छ ।

७.तालुमा छुने गरी कपाल कोर्नुपर्छ । यसले कपालमा हुने मृत कोषिका र चाया जान्छ ।

८.हेल्मेटको साथै टोपी पनि लगाउनु हुँदैन । कपाललाई सकेसम्म खुल्ला छोड्नुपर्छ ।

Related Posts

समाचार

आइतवारदेखि विद्युत् अवरुद्ध

Banner News

ट्विटरको लोगो परिवर्तन, निलो चराको ठाउँमा कुकुर

समाचार

ई–पासपोर्टको छपाई तथा नाम दर्तामा पटक–पटक समस्या

Banner News

काठमाडौं महानगरले ल्यायो कल सेन्टर सञ्चालनमा

Banner News

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

Banner News

सेनाका विभिन्न प्राविधिक पदमा भर्ना खुल्यो

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज