• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Monday, January 30, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

सभामुखको निर्वाचन माघ २ गते, मण्डल र रायले गराए उम्मेदवारी दर्ता

in Banner News, प्रदेश, राजनीति
Reading Time: 1 min read
0
0
SHARES
3
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,पुस ३० – माघ २ गते हुने मधेस प्रदेशसभाको सभामुखको लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली काँग्रेसको तर्फबाट जंगीलाल रायले उम्मेदवारी दर्ता गराएको मधेस प्रदेशसभाको प्रदेशसभा सचिव रञ्जित कुमार यादवले जानकारी दिएका हुन् । नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले शनिवार(आज) प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको थियो । त्यसै गरी माघ २ गते १ बजे निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तालिका बनाइएको प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

प्रदेशसभा सदस्य भरत प्रसाद साह प्रस्ताव भई सरोजकुमार यादव, रामअशिष यादव र महेश प्रसाद यादवको समर्थनमा मण्डलले उम्मेदवारी दर्ता गराएका छन् भने कुमरकान्त झा प्रस्तावक भई जिवछी कुमारी यादवको समर्थनमा रायले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र सांसद सुरिता साह र अनिरुद्ध प्रसाद सिंह यादव गरी कुल ७२ प्रदेशसभा सदस्यको साथ रहेको देखिन्छ भने सर्लाही २(१) बाट निर्वाचित रायको पक्षमा २९ जना प्रदेशसभा सदस्य देखिन्छन् ।

 

Related Posts

Banner News

साेमबार राष्ट्रपतिकाे निर्वाचन मिति सार्वजनिक गर्दै

Banner News

प्रधानमन्त्री प्रचण्डसँग मेयर बालेनको भेटवार्ता

Banner News

आज नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने

Banner News

नागरिकता लिन रवि लामिछाने पुगे काठमाडौं जिल्ला प्रशासन

Banner News

नागरिकता प्राप्तिका लागि पुनः जिल्ला प्रशासन पुगे लामिछाने

Banner News

राष्ट्रिय स्वतन्त्र पार्टीले आज ३ बजे पत्रकार सम्मेलनको गर्ने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज