काठमाडौं,फागुन २६- राजेशपायल पत्नि साङ्बुङ लेख्छिन् – मेरो फेसबुक आइडी ह्याक भएकोले जे पोष्ट भयो क्षमा चाहन्छु। हिजो मात्रै विभिन्न संचार माध्यममा राजेश पाल राईले छोरालाई ताता पानी खन्याएको भन्ने समाचार फैलिएको थियो । उक्त समाचार फैलिएपछि साङ्बुङ राईको नामबाट नयां आइडी खोलेर यस्तो पोष्ट गरिएको छ । हुनत त्यो आइडी वास्तविक हो या फेक यकिनका साथ पुष्टि गर्न सकिएन ।