• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

नक्कली भुटानी शरणार्थी प्रकरणमा: अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख राई पनि मुछिए

in Banner News, समाज
Reading Time: 1 min read
0
0
SHARES
31
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,बैशाख २१ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा पक्राउ परेका पूर्व गृहमन्त्री थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईले नाम लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुृख प्रेम राई पनि तानिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान भन्दै करोडौं असुलउपर गर्ने गिरोहमा संलग्न रहेको भन्दै उनको नाम पनि जोडिएको हो ।
मंगलबार पक्राउ परेका इन्द्रजितले बयानका क्रममा अख्तियार प्रमुख राईको नाम लिएका हुन् । सोही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले तीन दिन थुनामा राख्न म्याद पाएको छ । पाण्डे त्यो बेला गृहसचिव थिए । यसैगरी पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ। गिरोहका नाइके मानिएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए ।

 

Related Posts

Banner News

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

Banner News

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै

Banner News

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

Banner News

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

समाचार

काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु

Banner News

पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज