• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

आगो निभाउन खोज्दा सामुदायिक वनका अध्यक्षको मृत्यु

in Banner News, मौसम, समाचार, समाज
Reading Time: 1 min read
0
0
SHARES
7
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,बैशाख २९- वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाउने घटना बढ्न थालेको छ । अर्घाखाँची र दैलेखपछि जाजरकोटमा पनि यस्तै घटना भएको छ । जाजरकोटको भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको हो ।

हिजो दिउँसो सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो दिउँसो सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको हो । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ ।

यसअघि गएको मङ्गलवार अर्घाखाँचीमा आगलागी हुँदा एकै गाउँका चार जनाको ज्यान गएको थियो । यस्तै, दैलेखमा अस्ति बुधवार वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको थियो भने जलेर घाइते भएका सात जनाको उपचार भइरहेको छ । विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन् । सुरक्षाको उपायविना आगो निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले बताउनुभयो ।

केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।

Related Posts

Banner News

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

Banner News

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै

Banner News

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

Banner News

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

समाचार

काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु

Banner News

पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज