• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

किरात भुमीलाई कोशी नामाकरण गर्ने? तीम्रो पुर्खाले कमण्डलुमा बोकेर ल्याएको होइन यो माटो: राजेश किराती

in मुख्य समाचार, राजनीति, विचार
Reading Time: 1 min read
0
0
SHARES
64
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,जेठ ९ – किरात मुक्ति पार्टीका संयोजक राजेश किरातीले प्रदेशको नाम कोशी राखेको प्रति आपत्ति जनाउदै आफ्ना भनाइलाई यसरी कडा प्रस्तुत गरेकाछन् । प्रसंग पहिचानबादी आन्दोलनको ! किरात भुमीलाई कोशी( भगवतीको अवतार) नामाकरण गर्नेले सुन । किरातलाई जातीबादी साम्प्रदायिक भन्नेहरूले सुन ।

सत्य कुरा नबोले सम्म समाधान निस्कदैन,
समस्याको निराकरण हुदैन ।तीमि को हौ? किरात भुमीलाई कोशी नामाकरण गर्ने ? तीम्रो जनम कुण्डली पल्टाउनै पर्ने ? तीम्रो पुर्खाले कमण्डलुमा बोकेर ल्याएको होइन यो माटो । मेरो पुर्खाको हाडछाला गलेर बनेको हो यो माटो ।
बि.स.१६१६ मा मगरलाई उचालेर मगर कै राज्य खोस्यौ ।बि.स.१८२४ मा सुप्तुलुङको कसम ख्वाएर केहि किरातीलाई लिम्बू बनायौ।बि.स.१८३१ मा लिम्बूलाई ठकुरी बनाएर कुलमा हाल्यौ । हजारौं बर्ष देखि पुर्खाको बिरासत थामेर बसेका किरातीलाई एक्ल्यायौ । किरातीको राज्य मात्रै होइन ,भाषा ,धर्म,संस्कृति पनि डकैती मार्यौ ।
बि.स.१८३९ मा लिम्बूलाई लडाएर लम्जुङ र तनहुमा गुरूङको राज्य खोस्यौ । त्यो बापत पाल्पा ,भीरकोट र चईनपुरमा लिम्बूलाई बीर्ता दियौ (साभार हेमिल्टन,एन एकाउन्ट अफ द कीङडम अफ नेपाल ) ने ,भनिने जोगीको नाममा यलाखाम(यलम्बरको माटो) लाई नेपाल बनायौ ।

किरातकालको यायामालाई कोशी ( हिन्दुक‍ो देबी भगवतीको अवतार) नामाकरण गर्यौ । सत्य कुरा नबोले सम्म समाधान निस्कदैन, समस्याको निराकरण हुदैन ।
हिजो छोरी चेलीक‍ो उपहार दिएर किरातीलाइ हनुमान बनायौ(साभार भोल्गा देखि गँगासम्म राहुल साँस्कृत्यायन )। अाज मन्त्री ,शभासद पैसा दिन्छु भनेर गद्दार किरातीलाई कोशीमा हस्ताक्षर गरायौ । संकल्प मन्त्रमा किरात देशमा नुहाउदैछु भनेर तीमि नै हौ गनगनिने ! फेरी त्यहि भुमीलाई किरात प्रदेश नामाकण गर्न किन नहुने ?

खस भाषालाइ त्रि.बि.बि.ले राज्यको लगानीमा पठनपाठन गराउदा जातिबाद नहुने ? बाहुनको भाषा,र संस्कृतिलाई राज्यले एकलौटी लगानि गर्दा साम्प्रदायिक नहुने ?
किरातीले अाफनो भाषा,धर्म संस्कृतिको अधिकारको कुरा गर्दा जातिबाद हुने ? गाई तिम्रो अामा होला किरातीको होइन , बिज्ञानले प्रमाणित गर्दैन । कोशी तिम्रो देबी ह‍ोला, किरातीको होइन ,ईतिहासले मान्दैन ।

हजारौं बर्ष देखि पुर्खा‍को बिरासत थामेर बसेको किराती तिम्रो सामु कहिल्यै झुकेन । शरीरमा एक थोपा ,रगत रहे सम्म अब पनि झुक्दैन । २०८० बैशाख २८ गते कोशी प्रदेश खारेज संघर्ष समितिको अायोजनामा खादबारीक‍‍ो अामशभामा किरात मुक्ति पार्टीको तर्फबाट मैले ब्यक्त गरेको भाषणको संक्षेपीकरण , अफसाेष कुनै पनि मेडियाले कभर गरेन । स्रोत किराँती आफ्नै फेसबुकवाल बाट ।

Related Posts

Banner News

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

Banner News

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै

Banner News

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

Banner News

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

Banner News

आज आगामी वर्षको बजेट सार्वजनिक हुने

Banner News

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रम गरियो

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज