• मुख्य समाचार
  • राजनीति
  • मौसम
  • रोचक
  • समाज
Thursday, June 1, 2023
शिखर हट न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास
No Result
View All Result
शिखर हट न्युज
No Result
View All Result

बाग्मतीमा भोलिदेखि छोटो दुरीको गाडी भाडा लागू हुने गरी घटाउने तयारी

in Banner News, समाचार, समाज
Reading Time: 1 min read
0
0
SHARES
3
VIEWS

सेयर गर्नुहोस्

0 shares
  • Share
  • Tweet
  • LinkedIn
  • Email

काठमाडौं,जेठ ११ – डिजेलको भाउ घटेको ९ दिन भैसक्दासमेत छोटो दुरीको भाडा अझै घट्न सकेको छैन । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दुरीको भाडा समायोजना गरेको थियो । तर छोटो दुरीको भाडा अहिलेसम्म घट्न सकेको छैन । लामो दुरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले गाडी भाडा घटाउने अन्तिम तयारी गरिरहेको दाबी गरेको छ । काठमाण्डौ उपत्यकाभित्र ५ दशमलव ९० प्रतिशतले तथा उपत्यका बाहिर छोटो दुरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालबाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले घटाउन लागिएको मन्त्रालयका सचिव अस्मान तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार समायोजनको अन्तिम तयारीमा रहेको यो भाडादर आजै राजपत्रमा प्रकाशित गर्ने गरी गृहकार्य भैरहेको छ ।

Related Posts

Banner News

रेशमको आममाफीविरुद्धको मुद्दामा आज सुनवाइ हुने

Banner News

प्रधानमन्त्री प्रचण्ड आज चार दिने भारत भ्रमणमा जाँदै

Banner News

रेशम चौधरीको आममाफीविरुद्ध रिट निवेदन दर्ता

Banner News

प्रधानमन्त्रीको भारत भ्रमण रद्द गर्न माग

समाचार

काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु

Banner News

पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने

L.S media Pvt. Ltd

Office of the Communication Register Bagmati Reg No:- 00040
Lalitpur, Bagmati Zone, Nepal
Tel : +977-984-259-3308
shikharhotnews@gmail.com
Chairman/Editor-in-Chief: Lakki Sherpa
Managing Director: Yasu Raj Rai

 

समाचार

समाज

खेलकुद़़

जीवनशैली

स्वास्थ्य

प्रवास

अन्तराष्ट्रिय

मनोरञ्जन

जीवनशैली

मौसम

कला/साहित्य

कुराकानी

संगीत

हाम्रो राशिफल

विविध

मुख्य समाचार

प्रदेश

शिक्षा

रोचक

अन्तरवार्ता

राष्ट्रीय

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 शिखर हट न्युज

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • आर्थिक
  • प्रदेश
  • शिक्षा
  • समाज
  • स्वास्थ्य – जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • राजनीति
  • विचार
  • रोचक
  • अन्य
    • कृषि
    • प्रवास
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
    • प्रवास

© 2020 शिखर हट न्युज